केही वर्ष पहिलेसम्म दुनियाँमा बर्बर आतंकको विध्वंश मच्चाउने इस्लापकिम स्टेटको गढ अब पुरै भत्किएको अमेरिकाले दाबी गरेको छ । शुक्रबार इस्लामिक स्टेटको कब्जामा रहेको सिरियाको बागूज कस्बेलाई स्लामिक स्टेटबाट मुक्त गराएपछि अब इस्लामिक स्टेटको सबै गढ ध्यस्त भएको अमेरिकाले दाबी गरेको हो । अमेरिकाको नेतृत्वमा रहेको नेटो सेना तथा सिरिया डेमोक्रेटिक फोर्सले गरेको कारबाहीमा आतंकवादी…