पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई शुक्रबार रिहा गर्ने बताएको छ ।बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक ‘टु स्टेटम्यान’ को भूमिका निर्वाह गर्दै क्षेत्रीय शान्ति कायम गर्नका लागि भारतीय वायु सेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने घोषणा गरेका हुन् । पाकिस्तानको यो घोषणाले विश्वभरि इमरान खानको प्रशंसा भएको छ । भारतीय…