Logo

जनतालाई गुनासो गर्ने ठाउँ बाँकी राखेका छैनौं  : अध्यक्ष शर्मा 

सुदूरपश्‍चिमको पहाडी जिल्ला अछाम रहेको एक स्थानीय तह हो, तुर्माखाँद गाउँपालिका । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष हुन्, पुष्पराज शर्मा । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित शर्माले चुनावीताका विभिन्‍न आश्‍वासहरु दिएका थिए । विकट पहाडी जिल्ला र कोरोना महामारीको कहरका कारण जनताले अपेक्षा गरेअनुसार काम गर्न त्यति सहज भने छैन । कोरोना महामारी नियन्त्रण, विकास निर्माण र नागरिक…