नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन अन्तर्गत बुधवार मतदान हुँदैछ । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीका अनुसार मतदान पूर्व नै लगभग हारजितको आंकलन भैसकेको छ । शिवाकोटी भन्छन्, ‘ प्रेस युनियनले बर्दियाको ठाकुरद्धारमा बसेर मोटामोटीरुपमा उम्मेदवार चयन गरेको थियो । युनियनले गरेको चयन सफल सहि सिद्ध हुँदैछ । हामीले देशभर सर्वेक्षण नै गरेर उम्मेदवार चयन…