Logo

गल्ती ढाक्न प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले लेखे यस्तो कवितामा

बिखण्डनको मुद्दा नछाडेका सिके राउतसंग ११ बुँदे सहमति गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकार यतिबेला निकै आलोचनाको पात्र बनेको छ । सम्झौता गरेको ४८ घण्टा नबित्दै राउतका कार्यकर्ता फेरि स्वतन्त्र मधेशको नारा घन्काउँदै हिँडेपछि ११ बुँदाको धज्जी उडेको छ ।  जेलबाट छुटेको २४ घण्टा नबित्दै सरकारले भब्य कार्यक्रम गरी स्वतन्त्र मधेशका अभियन्ता सिके राउतसंग गरेको सहमतिलाई…