Logo

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा २ दिने ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुने

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुई दिने महोत्सव हुने भएको हो । साहित्यकार तथा संस्कृतिविद्हरु, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महाशाखा, शाखा प्रमुख, कर्मचारीलगायतको उपस्थिति रहेको नगरपालिका सभाहलमा आयोजित एक कार्यक्रममार्फत महोत्सवको संयोजन समेत रहेकी उपप्रमुख अनिता…