प्रधानमन्त्री एबम नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रममा बोल्दै नेपालमा अपराध र भ्रष्टाचारले शीर झुक्ने अवस्था रहेको बताएका छन् । ओलीले उक्त कार्यक्रमको औपारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । कार्यक्रममा सम्बाोधन गर्दै प्रधानमन्त्री ओलीले भने विद्धवान पुर्खा भएको देश आज भ्रष्टचारमा कहा छ ? अपराधमा कहाँ छ ?…