Logo

जनयुद्ध दिवस : ओली सभागृहतिर, खनाल घरमै, नेपाल जनकपुर, प्रचण्ड एक्लै

तत्कालीन माओवादी केन्द्र र एमालेबीच पार्टी एकता भएको एक वर्ष पुग्नलाग्दासमेत तल्लो तहमा एकता हुन नसकेको र पार्टी नै विघटन हुने हो कि भन्ने आशंकका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज ‘जनयुद्ध’ दिवस मनायो । दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता भएपछि कार्यक्रम भव्य हुनुपर्नेमा नेता कार्यकर्ताले झनै खुम्चिएको महसुस गरे । तत्कालीन माओवादी पक्षकाले…