Logo

बन्दुकको भाषा प्रयोग नगर्न जनयुद्ध दिवसको पूर्वसन्ध्यामा ओली-प्रचण्डलाई नेकपाको चेतावनी

२४ औँ जनयुद्ध दिवसको तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रहरीले थप निगरानी बढाएको छ । आइतबार र सोमबार मात्रै प्रहरीले नेकपाले जनयुद्ध दिवसको अवसरमा देशका विभिन्न ठाउँमा गरेका वालपेन्टिङ र नाराहरु मेटाईदिएको छ । लुम्बिनी ब्युरोअन्तर्गत पर्ने कपिलवस्तु जिल्लामा लगाइएका आधा दर्जनभन्दा धेरै जनयुद्ध दिवससम्बन्धित नारा अङ्कित ब्यानर र सडकछेउमा लेखिएका दुई दर्जन नारा…