Logo

कर्णालीको मुख्यमन्त्री शाहीमाथि ढुङगा प्रहार के छ अबस्था ?

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही माथी ढुङ्गा प्रहार भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा गृष्मा व्रोडकास्टिङ्ग प्रालिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मुख्य मन्त्री महेन्द्र बहादुर शाही माथी ढुङ्गा प्रहार भएको हो। कार्यक्रमस्थलको अगाडि ड्यासमा बसेका मुख्यमन्त्री शाहिलाई निसाना बनाउदै हानिएको ढुङ्गा सँगै बसेका डिआईजि महेश बिक्रम शाहलाई लागेको स्थानिय देउतीखबर डटकमले जनाएको छ । ढुङ्गा…