नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डले सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढंगले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने बताएका छन् । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २० औं साधारणसभा एवंम १० औं अधिवेशनको बुटवलमा उदघाटन गर्दै महासचिव पौडेलले अध्यक्ष प्रचण्डले सरकारका बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताएका हुन्…