Logo

बिना मगरले के गरिन् यस्तो ?

मेलम्ची खानेपानी आयोजनामा कम्युनिस्ट सरकारका मन्त्री र उच्च कर्मचारीहरूले कमिशन नपाएका कारण ठेक्का रद्ध गरेको आरोप लागेको छ ।सामाजिक सञ्जालमा मेलम्ची ठेकेदारसँग कमिशन नपाएको झोँकमा ठेक्का रद्ध गरेको आरोप लगाइएको छ । सरकारका उच्च अधिकारी र मन्त्रीहरूले नयाँ ठेकेदार नियुक्ति गरेर कमिशन खाने खेलमा लागेको आरोप लगाइएको छ । कम्युनिस्ट सरकारले मेलम्ची खानेपानी आयोजनालाई विभिन्न…