Logo

संसदमै ओलीको उखान टुक्कामाथि सांसद देवकोटाले दिइन् यस्तो दनक

प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ तथा राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले देशमा केपी ओली नेतृत्वको सरकार आएदेखि काण्डैकाण्ड मुछिएको बताएकी छन्। उनले सरकारको एक वर्षे कार्यकाल सानो सानो काण्ड नभएर देश नै हल्लिने काण्डैकाण्डमा बितेको आरोप लगाएकी छन् । सभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद देवकोटाले प्रधानमन्त्री ओलीको ‘हेर्दाहेर्दै भैंसी ब्यायो, दूध पनि दियो‘ भन्ने भनाइको…