नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईसँग भेट गरेका छन् । राजदूत मोरिसले बेलायती सेनाबाट अवकास प्राप्त भूूतपूर्व गोर्खा सैनिकहरुले उठाउँदै आएको माग र समस्याको छलफलका लागि भट्टराईसँग भेट गरेका हुन् । राजदूत मोरिसले भट्टराईसँग शुक्रबार भेटेर भूतपूर्व गोर्खा सैनिकहरुको माग र पछिल्लो अवस्थाको बारेमा…