Logo

२ न प्रदेशमा गुण्डा शैलीमा उत्रिएका कम्युनिष्ट पार्टीका सांसदहरूले के-के गरे ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेश २ का सांसद सत्यनारायण मण्डलसहितका सांसदहरूले अराजकता प्रदर्शन गर्दै प्रदेश सभामुख सरोज यादवलाई हातपात गरेका छन् ।बिहीबार प्रदेश २ को सार्वजनिक लेखा समितिको सभापति पदमा उम्मेदवारी दिएको विषयमा संसदीय दलका नेता मण्डलले सभामुख सरोज यादवमाथि कार्यकक्षमै हातपात गरेका हुन् । मण्डलसहितका सांसदहरू हातपात गर्न थालेपछि कार्यकक्षमा रहेका…