प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्घ नेपाल, सुखी नेपाली’को नाराले देश लाई आर्थिक रुपमा सक्षम बनाउने आशामा रहेका नेपाली लाई उनैको करिब एक वर्षको कार्यकालले अविश्वास पैदा गरेको छ । व्यापार घाटा हुनु, पुँजिगत खर्च हुन नसक्नु, वैदेशिक लगानी भित्रन नसक्नु साथै ठुला परियोजना अलपत्र हुनु लगायतका कुराले ओली सरकार आर्थिक विकासमा पुर्ण रुपमा असफल भएको…