सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई बिहिबारको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधे – मन्त्रीज्यू, वाइड बडी प्रकरण सेलायो?सिधा जवाफ दिने मन्त्री बाँस्कोटाले जवाफ फर्काए – ‘कहाँ सेलाउनु। हिजो अस्ति सडकमा काँधमा बोकेर हिँडैको देखेको थिएँ। हराएको छैन।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरूद्ध प्रदर्शनका क्रममा कागजको वाइड बडी विमान बनाएर विरोध…