नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापालाई इन्काउन्टरको आदेश कसले दिन्छ ? भनेर प्रश्न सोधेका छन् ।संसदको बुधबारको बैठकमा प्रश्न गर्दै कांग्रेसका मुख्य सचेतक खाँणले गृहमन्त्री थापालाई प्रहरीलाई दिइने इन्काउन्टरबारेमा प्रश्न सोधेका हुन् । गृहमन्त्री थापा संसदमा २०७५ साउन २१ गते भक्तपुरको सूर्यविनायकमा बालक निशान खड्काको हत्या गरेको अभियोगमा प्रहरीको इन्काउन्टरमा…