Logo

‘निम्सदाइ’सहित चार आरोहीको शव आधार शिविर ल्याइयो

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परेका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित चार जना आरोहीको शव सङ्कलन गरी बेस क्याम्पमा ल्याइएको छ । निम्सको कम्पनी एलिट एक्स्पेडकाअनुसार अत्यन्तै कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि चारै जनाको शव सुरक्षित रूपमा आधार शिविर पुर्‍याइएको हो । उद्धार अभियानको नेतृत्व मिङ्मा डेभिड शेर्पाले गरेका थिए भने सिरबाज…