Logo

मोरङ कारागारभित्र लागुऔषध छिराउने प्रयास, दुई जना नियन्त्रणमा

रानी । मोरङ कारागारभित्र लागुऔषध छिराउने प्रयास प्रहरीले विफल पारेको छ । यसक्रममा मंगलबार दिउँसो दुई जनालाई पक्राउ गरिएको छ, जसमा एक भारतीय नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–८ स्थित कारागार परिसरमा रहेको बाल सुधारगृहमा भेटघाटका लागि पुगेका दुई जनालाई शंकाका आधारमा नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा भारत,…