Logo

माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा, सात हजार प्रहरी परिचालन

काठमाडौं । माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेनजी समूहका विभिन्न टिमले प्रदर्शन गर्ने तथा नेकपा (एमाले)ले समेत भक्तपुरमा बिहीबार नै कार्यक्रम गर्ने तालिका राखेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । काठमाडौं प्रहरीले सम्भावित घटना रोक्न सुरक्षा…