Logo

जेनजी आन्दोलनमा बिग्रिएका सबै लिफ्ट निःशुल्क बनाइदिने नेपाल लिफ्टसको घोषणा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका लिफ्ट तथा एस्केलेटरहरूको निःशुल्क मर्मत गर्ने घोषणा नेपाल लिफ्टस प्रालिले गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो अभियान सुरु गरेको जानकारी दिएको हो । नेपालमा दुई दशकदेखि एलिभेटर तथा एस्केलेटरको क्षेत्रमा सेवा दिँदै आएको नेपाल लिफ्टसले एसिया फुजीसँगको सहकार्यमा यो अभियान अगाडि सारेको हो…