Logo

नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक

काठमाडौं । विध्वंसात्मक जेनजी प्रदर्शनपछि खुलेको नेप्से परिसूचकमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको छ । पहिलो नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट ब्रेक लागेसँगै नेप्से परिसूचक ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत…