Logo

पाकिस्तानमा तीन करोड नागरिक गरिबीमा : पिटिआईले सरकारको आर्थिक असफलता औंल्यायो

इस्लामाबाद । पाकिस्तानमा पछिल्ला तीन वर्षमा झण्डै तीन करोड नागरिक गरिबीको रेखामुनि पुगेको भन्दै पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) ले सत्तारूढ गठबन्धन सरकारको तीव्र आलोचना गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा पिटिआईका सूचना सचिव शेख वकास अकरम र विपक्षी नेता उमर अयुब खानले आर्थिक पतन, बेरोजगारी र बढ्दो आप्रवासनको दोष सिधै सरकारमाथि लगाएका हुन्। पाकिस्तान सरकारले हालै…