Logo

मंगलबारसम्म वर्षाको सम्भावना, चट्याङबाट सतर्क रहन मौसमविद्‌को सुझाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी मंगलबारसम्म रहेको जनाएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको हो । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ । बागमती प्रदेशका काठमाडौँ, ललितपुर र चितवन लगायतका…