Logo

राष्ट्र बैंक विधेयकमा १८ सांसदका ७७ संशोधन प्रस्ताव

काठमाडौँ। प्रतिनिधि सभामा रहेको ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि विभिन्न राजनीतिक दलका १८ जना सांसदले ७७ संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११४ बमोजिम दर्ता भएका संशोधन प्रस्तावहरूलाई सभामुख डोलप्रसाद अर्यालले स्वीकृत गरेका छन्। संशोधनकर्ता सांसदहरूले मुलुकको केन्द्रीय बैंकलाई प्रविधिमैत्री बनाउन डिजिटल बैंकिङ, केन्द्रीय बैंक डिजिटल मुद्रा,…