Logo

ग्रिनहिल सिटी समाज मुलपानीको प्रथम साधारण सभा सम्पन्न

ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानी, काठमाडौंको प्रथम वार्षिक साधारण सभा पूर्व प्रधानमन्त्री एवं काठमाडौं क्षेत्र न २ प्रतिनीधि सभाका माननीय सांसद माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपालले ग्रिनहिल सिटी शहर भित्रको ब्यवस्थित शहर भएको बताए । समाजका अध्यक्ष बिश्वराज पौडेल(किरण)को सभापतित्वमा सम्पन्न भएको…