Logo

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ। यसअघि बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत अकेला एसीईओमा बढुवा भएका हुन्। बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव रहेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका थिए। उनी सन् २००६ देखि ग्लोबल आइएमई…