अर्थमन्त्री डा. युवराज खतिवडाले जनता आवास कार्यक्रमलाई उच्च सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आज अर्थ मन्त्रालयमा जनता आवास कार्यक्रम कार्यान्वयन नमूना कार्यविधि २०७५ माथि प्राप्त सुझाव हस्तान्तरण कार्यक्रममा मन्त्री खतिवडाले जनता आवास कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारसँग समन्वय गर्ने र सुरक्षित आवास योजना अघि बढाउन गम्भीर भएर लागिरहेको बताए । उनले वास्तविक…