देशमा फेरि विप्लव निकटका विद्यार्थी अखिल क्रान्तिकारीले कार्यकर्ता पक्राउको विरोधमा शैक्षिक हडतालले चितवनका विद्यालयमा आज पठनपाठन ठप्प पारेका छन्। क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले आफ्नो विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको भन्दै त्यसको विरोधमा शिक्षण संस्था बन्दको आव्हान गरिएको बताए । केही दिन पहिला कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो…