Logo

प्रमुख समाचार

सिन्धुलीको फिक्कलमा बोलेरो दुर्घटनाः ५ जनाको मृत्यु



सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट खुर्कोटतर्फ आउँदै गरेको बा १५च ९४२२ नम्बरको डबलक्याप बोलेर फिक्कल गाउँपालिका २ चण्डीभन्ञ्याङ्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बेलोरोमा ८ जना यात्रु सवार थिए । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार ०७:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।