नेपालगन्जबाट पश्चिम रुकुम आउदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । बिहीबार रुकुमको राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुबाहक बस भेरी नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका, १ को खलंगा रिम्ना सडक खण्डअन्तर्गत पिपे नजिकै बस नदीमा खसेको हो । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार यात्रुबाहक बसको…