Logo

रिपोर्टर्स क्लबबारे रवि लामिछानेले गरे यस्तो प्रशंसा के भने ?

पत्रकार रबि लामिछानेले आफु देशमा हुने अन्याय र अत्याचारको बिरुद्धमा दृढ भएर उभिरहने स्पष्ट पारेका छन् ।  रिपोर्टर्स क्लब दाङ शाखाले आईतबार साँझ तुलसीपुरमा आयोजना गरेको स्वागत तथा साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । लामिछानेले आम नागरिकको सहयोगमा मुसहर बस्ति र जुम्लामा सामुदायिक अस्पतालको अबधारणा समेत अगाडि बढाएको प्रष्ट पारे । उनले रिपोर्टर्स क्लबले देशभर…