एनआई सी एशिया बैंक लि.को जलजलागाउँपालिका वडा नं.३, वारीवेनीपर्वतस्थित वारीवेनीशाखाको जलजलागाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लबाट मिति २०७५ माघ २१ गते एक भव्य समारोहकाबिच उद्घाटन भयो । मिति २०७५ वेशाख १९ गतेबाट कारोबार सुरु भएको उक्तशाखाको उद्घाटन समारोहमा मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे। बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास,…