काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य २ हजार ९०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सुन आज बढेर प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे । यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला…