काठमाडाैं । शिशुले जे सुन्छ, त्यही बोल्छ। यति तपाईंको शिशुले सुन्न सक्दैन भने पछि गएर बोल्न पनि सक्दैन। यो समस्या सामान्य तथा आमा-बुवा वा अभिभावकलाई शिशु दुई/तीन वर्षको भएपछि मात्र थाहा हुन्छ। साधारण जन्मेका शिशुमा पनि सुनाइ (श्रवण)को समस्या हुन सक्छ। तथ्यांक अनुसार उच्च जोखिममा भएका ५ प्रतिशत शिशुलाई सुनाइको नसामा समस्या हुँदा सुनाइमा ह्रास…