Logo

किन सुक्यो सनातन चिन्तन धारा, कहाँ चुक्दैछौं हामी?

• हाम्रो सनातन चिन्तनको धारा किन सुक्यो ? कसरी सुक्यो ? कहिलेकाँही सोच्दासोच्दा सारै दुःखी हुन्छु। के भयो हाम्रो समाज ? चिन्तनहीन, दिशाहीन, जगविहिन, लक्ष्यविहिन। कहाँ गए ती हाम्रा उदात्त आर्ष चिन्तनहरू ? ऋषि वाणीहरू, गुरु वाणीहरू, माहान् कालजयी संदेशहरू। ‘विश्वं पुष्टं ग्रामे अस्मिन् अनातुरम्’, अर्थात् विश्व परिपुष्ट होस् र यो गाऊँमा कोहि दुःखी गरीब…