Logo

साना–साना काम गर्न हामीलाई किन अल्छी लाग्छ ?

साना–साना कामलाई पछिको लागि भनेर साँचेर राख्दा, पछि त्यही काम सबैभन्दा ठूलो तगारो बन्छ । थाहा हुँदाहुँदै पनि हामीले किन त्यस्तो गरिरहेका हुन्छौँ ? आफूलाई मन नपर्ने सहकर्मीलाई मेल पठाउनुपर्ने काम होस् या कुनै साधारण पेपरवर्क अथवा कुनै फारम भर्नुपर्ने, सरसफाइ गर्नुपर्ने, आफु नजिककासँग छोटो कुरा गर्नुपर्ने लगायतका काम हामी केही कारणवश् पछिका लागि भनेर…