संसारमा सबैकुरा सबैलाई समान रुपमा मिल्दैन । यो नियम नहोला तर प्रत्यक्ष रुपमा देखिएको भने यही नै हो । बाहिर बसेर हेर्नेलाई सजिलै नतिजा भन्न सजिलो छ । तर भित्रको कुरा कसले बुझ्ने ? थोरै चलचित्र खेलेर दर्शकले छिटै मन पराएको नाम हो रवीन्द्र झा । झट्ट बुझ्दा उनले गरेको अभिनयले उनलाई जीवन्त दियो ।…