Logo

कुखुरापालनमा एन्टिबायोटिकको दुरुपयोग, विकल्प के ?

सबैखाले प्रतिजैविक औषधिको यदि लामो समय वा निर्धारित मात्राभन्दा बढी प्रयोग गरे, गराइयो भने मानिस होस वा पशुपक्षी सबैमा यसले फाइदा पुर्‍याउने भन्दा प्रतिकुल असर तिनको स्वास्थ्यमा पुर्‍याउँछ । पशुपालनमा एन्टिबायोटिकको प्रयोग पशु रोगको उपचार तथा रोगको नियन्त्रण जस्ता कल्याणकारी कार्यका साथै अधीक उत्पादन गरी आर्थिक लाभ लिनका लागि पनि प्रयेग गर्न आवश्यक मानिन्छ ।…