काठमाडौं उपत्यकामा विसं २०७६ सालको अन्त्यतिर पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ मात्र रहेको थियो । अहिले उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ कायम छ । तेलको मूल्य सामान्य घटबढ हुनु स्वभाविक हो, तर पछिल्ला दिनहरुमा तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ । प्रत्येक १५ दिनको फरकमा १ देखि २ रुपैयाँले बढेको पेट्रोलको मूल्य हाल १…