Logo

हिजो आज कहाँ छन् नर्सको हकहितमा बोल्नेहरु ?

कोरोनाको पहिलो लहर सकिन नपाउँदै नेपालमा फेरि कोरोनाको दोस्रो लहरले आक्रमण गरेको छ । छिमेकी मुलुक भारतको अवस्था सम्हाल्नै नसिकने अवस्थामा पुगेको सञ्चारमाध्यमबाट हेरिरहेका छौं। समाचार सुन्दा र हेरदा जिउ नै सिरिङ्ग हुन्छ । हातगोडा लल्याक–लुलुक हुन्छन् अनि आँखाबाट आँसु झर्न थाल्छ । हाम्रो देशमा पनि अवस्था झन् झन् बिग्रिँदै गइरहेको छ। दिनप्रति दिन संक्रमितको…