नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पत्रकारिता र लोकतन्त्र एकअर्काका पर्याय भएको बताएका छन । अलनाइनपाना डट कमको छैठौ वार्षिकोत्सवको अवसरमा आइतबार भएको कार्यक्रममा महामन्त्री कोइरालाले पत्रकारिता बलियो नभएको मुलुकमा लोकतन्त्र पनि संकटमा पर्ने बताए । ‘जुनमुलुकमा पत्रकारिता बलियो हुन्न त्यो देशमा लोकतन्त्र त्यो क्षेत्रमा लोकतन्त् रबलियो हुन्न । लोकतन्त्र र पत्रकारिता हेण्ड इनग्लास हुन…