Logo

नचिनेको नम्बरबाट कल आउँदा …

बिहानको समय थियो एक्कासी मोबाइलमा घण्टी बज्यो, सधैँ विहान आलरम बजेपछि ब्युझने म त्यस दिन मोबाइलको घण्टीले सबेरै ब्युझिए । सुरुमा त आलरम होला भन्ने सोचेर निन्द्रामै साइड बटन थिचेर कोल्टे फेर्न लाग्दै गर्दा पुन: घण्टी बज्यो, यसो मोबाइल हेरेको नचिनेको नम्बर रहेछ, बिहान बिहानै नचिनेको नम्बरबाट कल आउँदा रिसिभ गरु कि नगरु भन्ने मनमा…