Logo

सरकार आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन खोज्न मिल्छ ? यसकारण मुलुकमा सरकार नै छैन ?

सरकार आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन खोज्ने हो ? खोज्न मिल्छ ? यसकारण मुलुकमा सरकार नै छैन । मुलुक सरकार विहीन भएको छ । जनताहरुको गुनासो सुन्न नेपालमा सरकार नै छैन  ? सरकार भएपनि सरकारको कान छैन कसरी सुन्नु ? यसकारण भन्न बेकार छ । अब मुलुकमा तेस्रो शक्ति छ भने तत्काल उदयको आवश्यकता छ…