Logo

“कोरोना कहरपछि पनि के अमेरिका आर्थिक महाशक्ति बनी रहन सक्ला ?”

नोबेल कोरोनाको कहर जारी छ । मेसोडोनियाको सम्राट फिलिपको छोरा तथा प्रसिद्ध ग्रिक दार्शनिक अरस्तुको शिष्य अलेक्जेन्डर दि ग्रेट (३५६ BC)का विश्व विजयको अभियानमा निक्लेका अनियंत्रित र उनमत्त सेना झैँ चिनको वुहान शहरबाट निस्केर संसारमा अनियंत्रित र उनमत्त यो कोरोना भाइरस आफ्नो उत्कर्षको यात्रामा निरन्तर अगाडि बढी रहेको छ । यसको यो प्रलयकारी यात्रामा कहाँ…