Logo

बलिउड देखि कलिउड यात्रामा राज

‘राज केपी’, म्यूजिक भिडियो निर्देशक । कैलालीको टिकापुर राजको घर । उनले कला क्षेत्रमा करिब एक दशक बढि बिताए । अहिले उनि अहिले म्यूजिक भिडियो निर्देशन कर्ममा व्यस्त छन् । उनी म्यूजिक भिडियो निर्देशक मात्रै भने होइनन्, । मोडल, गायक, र गीतकार पनि हुन् उनि । एनि अझै पनि यहि कर्ममा घोतल्लिएका छन् । कलाकारितामा…