Logo

२७७७ साल साउन १४ गते बुधबारको राशिफल , यस्तो छ हुन सक्छ आज तपाईको दिन ?

मेष (चू,चे,चो,ला ,लि,लू,ले,लो,अ) :अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला घरयसी कामधन्दामा लागि खटिनु पर्ने छ । मनमा दु्विधा उत्पन्न हुनुका साथै निराशा उत्पन्न हुनुका सोचेको प्रगति गर्न नसकिएला । बृष ( ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) :एकपछि अर्को अवसर आउनाले मन पसन्न रहने छ । नयाँ व्यक्तिसँग भेट हुने छ । रोकिएको धन हात पर्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखरता…