Logo

मिटरब्याज पीडितले प्रदर्शन गर्ने भनेपछि बालुवाटार क्षेत्रको सुरक्षाव्यवस्था उच्च [तस्बिरहरू]

काठमाडौं । विभिन्न २८ वटा जिल्लाबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरव्याज पीडितहरुले आजदेखि निर्णायक आन्दोलनका लागि प्रदर्शन गर्ने जनाएका छन्। उनीहरू विभिन्न २८ वटा जिल्लाबाट काठमाडौं प्रवेश गरेका हुन्। काठमाडौंका विभिन्न स्थानमा छरिएर रहेका पीडितहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने जनाएका छन्। करिब तीन हजारको संख्यामा रहेका उनीहरू पैदलै काठमाडौं प्रवेश गरेका हुन्। उनीहरूले फर्जी…