काठमाडौं । बाटोमा गाडीहरु गुडिरहेका छन् । गाडीहरुबाट निस्केको धुवाँ र धुलो उडिरहेको छ । मान्छेहरु आफ्नै गन्तव्यमा पुग्न हतारमा छन् । सडकको दायाँ वायाँ भएर मान्छेहरु आफ्नो गन्तव्यतिर हिँडिरहेका छन् । कोही नागरिकहरु भने त्यही सडकलाई आफ्नो गुजारा चलाउने ठाउँ बनाउन बाध्य छन् । ललितपुरको पुल्चोकमा यस्तै दृश्य देखियो । ठेलागाडामा केही दाउरा, कोइला,…